मंगलबार फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक « Khabarhub

मंगलबार फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरी सकिएको छ ।

मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी आजको सचिवालय बैठक सकिएको सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन हस्तानान्तरण गरेको बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा पार्टी एकतालाई मजबुद बनाउन र पार्टीलाई गति दिने विषयमा छलफल भयो । बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले तयार पार्नुभएको प्रतिवेदन हस्तानान्तरण भएको छ । यसमा के छ हामीले हेरेका छैनौ खामबन्दी छ । यो प्रतिवेदन अध्ययन गरी यसैका विषयमा छलफल गर्न आगामी मंसिर १६ गते मंगलबार दिउँसो १ बजे फेरि बैठक बस्ने छ ।’

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ३ : ३१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि