समाचार Archives | Page 6372 of 7865 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डलाई अग्रता

एजेन्सी- दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ । तीन खेलको सिरिज अन्तर्गत शुक्रबार भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले अग्रता बनाएको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । इंग्ल्याण्डको जितमा…