समाचार Archives | Page 6380 of 7754 | Khabarhub Khabarhub

पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन आग्रह गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण यस वर्षको दशैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको…