Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी चल्ने दुई वटा आधार भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- 'पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार - राजनीति र दोस्रो विधि -पद्धति ।' उनले यस विषयमा केही नखुलाएको भए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने…