Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ। गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको…