एसएसपीको सरुवा, काठमाडौँमा अशोक सिंह, को कहाँ पुगे (सूचीसहित) « Khabarhub

एसएसपीको सरुवा, काठमाडौँमा अशोक सिंह, को कहाँ पुगे (सूचीसहित)


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ भने हालका एसएसपी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको छ भने विमानस्थल सुरक्षा प्रमुख रहेका रामकृपाल शाहलाई ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ ।

त्यस्तै रामदत्त जोसीको तालिम केन्द्र बुटवल, मुकेश सिंहको दिपायल, किरण राणाको नेपालगञ्ज, केदार ढकालको २ नम्वर प्रदेश तथा प्रदीप श्रेष्ठको महानगरीय आयुक्त कार्यालयमा सरुवा भएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ३ : ०० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित