समाचार Archives | Page 6392 of 7753 | Khabarhub Khabarhub

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण

खोटाङ– चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो । गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रतिकेजी खसी…