Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ९ सय ३४ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७६ हजार…