समाचार Archives | Page 6406 of 7847 | Khabarhub Khabarhub

शाही टोलीको अध्ययन प्रतिवेदनबारे नेपाल सरकार मौन

काठमाडौँ  – उत्तरी छिमेकी चीनले हुम्लामा सीमा मिचेको भन्ने विषयमा स्थलगत अध्ययन गरेर कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले आफ्नो प्रतिवेदन सार्वजनिक गरेपछि त्यसले एउटा तरङ्ग फैलाएको छ । पूर्वमन्त्रीसमेत रहेका शाही कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता हुन् । हुम्लामा चीनले नेपाली भूमि मिचेर संरचना खडा गरेको भन्ने समाचार आएपछि शाही एउटा टोलीको…