Live on
Your Voice, Your Power
हेटौँडा– मकवानपुरको हेटौँडामा सवारी दुर्घटाना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान २ बजेतिर ना ६ ख १०८५ नम्बरको रात्रि बस र ना २ ख ७५३८ नम्बरको ट्रक आपसमा ठोक्किदा सर्लाही चक्रघट्टाका अन्दाजी ४०…