Live on
Your Voice, Your Power
बुटबल– लुम्बिनी प्रदेशको राजधानी राजपत्रमा देउखुरी लेखेपछि फेरि विवाद शुरु भएको छ । सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र आएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग…