समाचार Archives | Page 6434 of 7872 | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १९१३ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सवस्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको…