Live on
Your Voice, Your Power
एजेन्सी- इंग्ल्याण्ड फुटबल एसोसियसन (एफए)का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् । रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका अध्यक्ष क्लार्कले राजीनामा दिएका हुन् । एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको पनि जनाएको छ । ६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर, मिडिया र खेलकुद कमिटीको बैठकले रंगभेदीय भाषाको प्रयोग गरेका थिए । बैठकमा उनले 'हाई प्रोफाइल…