Live on
Your Voice, Your Power
काठमाडौँ— भारतले लिम्पियाधुरासहितको नेपाली भूमिमा आफ्नो सैन्य गतिविधि बढाएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार चीनसँग सीमा क्षेत्रमा तनाव बढ्दै गएपछि लिपुलेक लगायतका क्षेत्रलाई लक्षित गर्दै भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा सैन्य उपस्थिति बढाएको हो । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई पिथौरागढ जिल्लाअन्तर्गत राखेको छ । पिथौरागढसहितका तीन जिल्लामा हवाई प्रतिरक्षा राडार…