Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी तथा आन्तरिक उडान सञ्चालन गर्न दिन निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन् । मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ…