Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उपचारका लागि स्टार अस्पताल लगिएका केसीको स्वाब संकलन गरी टेकु पठाइएको थियो । केसी अहिले होम आइसोलेसनमा रहेको उनका छोरा योगेन्द्र केसीले…