समाचार Archives | Page 655 of 7761 | Khabarhub Khabarhub

वर्षाकै कारण उपत्यकाको फोहर व्यवस्थापनमा विगतमा जस्तो समस्या हुँदैन : कामपा

काठमाडौं- काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो । कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले फोहर व्यवस्थापनस्थल  बञ्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहर रोकिने समस्या नहुने बताए । उनले भने, 'विगतमा फोहर व्यवस्थापन…