Live on
Your Voice, Your Power
काठमाडौं - गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा सवार मालिका गाउँपालिका-२ दर्लिका टिकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए। बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर…