Live on
Your Voice, Your Power
काठमाडौं- विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान संकायको भवन उद्घाटन भएको छ। शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास र जिल्ला समन्वय समिति मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । जिल्ला समन्वय समिति मोरङ्गले कार्यान्वयन गरेको यस परियोजनाका लागि भारत सरकारले ४ करोड ४३ लाख रुपैयाँ सहयोग प्रदान गरेको…