समाचार Archives | Page 6628 of 7650 | Khabarhub Khabarhub

कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो

वीरगन्ज- थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका– ११ निवासी उनमा मुटु रोगको समस्या भएको र अहिले निमोनिया भएर अस्पताल भर्ना भएको अस्पताल डाक्टर उदय नारायण सिंहले खबरहलाइ बताए । कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार शुक्रबार…