Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा नोबेल कोरोना भाइरस (कोभिड १९)का कारण स्थगित भएका खेलगतिविधि पुन: सुचारु गर्नेबारे छलफल सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिष्द (राखेप) अहिले कोरोना भाइरसको संक्रमण बढ्दा रोकिएका खेल गतिविधिलाई कसरी पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अर्को सुचना जारी नभएसम्म…