Live on
Your Voice, Your Power
काठमाडौं–नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ०.३ प्रतिशत संक्रमितमा मात्र कोरोनाको लक्षण देखिएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले नेपालमा देखिएका १६ हजार ८०१ जना कोरोना संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्र कोरोनाको लक्षण देखिएको जानकारी दिएका हुन् । डा पाण्डेका अनुसार कोरोनाको लक्षण देखिएका व्यक्तिहरुमा पनि ज्वरो आउने, खोकी लाग्ने लक्षण…