Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको जिज्ञासा र सुझावलाई आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रमको छलफलका क्रममा माननीय सांसदहरुले उठाएका कुरा र जिज्ञासाले मेरो गम्भीर ध्यानाकषर्णण् भएको छ । यी विषयलाई आगामी बजेट…