Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीले ब्राजिलमा ३६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५४२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३६ हजार ४९९ पुगेको छ । एकै दिन १८ हजार ३७५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख ९१ हजार ९६२ पुगेको छ । ३ लाख…