Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी डलको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ बराबर नेपाली रुपैयाँको बिक्री दर १२० रुपैयाँ २८ पैसा छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर छ । पछिल्लो समय डलरको तुनामा भारु कमजोर हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँमा पनि देखिएको हो…