समाचार Archives | Page 6970 of 7406 | Khabarhub Khabarhub

विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गएराति १०:२५ मा हृदयाघातका कारण निधन भएका बोर्ड अध्यक्ष भट्टराई र शनिवार आफ्नै घरमा मृत भेटिएका कलाकार क्षेत्रीको सोमवार (आज) अन्त्यष्टि गरिएको हो । नेपाल सरकारका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले केशव भट्टराईको पार्थिव शरीरमा…