Live on
Your Voice, Your Power
काठमाडौं - देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको…