समाचार Archives | Page 6989 of 7131 | Khabarhub Khabarhub

प्रचण्डले भने-जाति, धर्म सबै मिलेर देश समृद्ध बनाउनुपर्छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले जाति, धर्म, क्षेत्र, लिंग र समूदायको सामुहिक प्रयासबाट देश समृद्ध बन्ने बताएका छन् । मुस्लिम समुदायको महान् चाड ईद उल-फित्रको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले यो चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको सन्देश दिएको बताए…