समाचार Archives | Page 6991 of 7118 | Khabarhub Khabarhub

सगरमाथाको उचाई ६ महिनापछि थाहा हुने !

काठमाडौं– विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली फर्किएको छ । सगरमाथाको उचाइ मापन गरेर टोली बिहीवार काठमाडौं फर्किएको हो । टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन् । उनले अब ६ महिनाभित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने जानकारी दिइन् । नेपाल…