समाचार Archives | Page 6995 of 7107 | Khabarhub Khabarhub

बिरामी बालबालिकाको संख्या बढ्यो, रेजिडेन्ट डाक्टरको भरमा कान्ति अस्पताल

काठमाडौं– गर्मी बढेसँगै महाराजगञ्जको कान्ति बाल अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण बालबालिकामा हुने विभिन्न किसिमका संक्रमणले कान्ति बाल अस्पतालको चाप बढ्दै गएको हो । जाडोको समयमा दैनिक ६ सय बिरामी हुने कान्ति अस्पतालम अहिले दैनिक ९ सय बिरामीहरु उपचारका लागि आउने गरेका छन् । कान्ति बाल अस्पतालको वार्डमा पनि बिरामीको चाप…