समाचार Archives | Page 6998 of 7906 | Khabarhub Khabarhub

एमसीसी सम्झौता रोक्न मिल्दैन : मन्त्री ज्ञवाली

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता परियोजना (एमसिसी) लामो समय रोकेर राख्न नमिल्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकारसँगको छलफलमा मन्त्री ज्ञवालीले नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने बताउँदै संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताएका हुन् । मन्त्री ज्ञवालीले विकास…