समाचार Archives | Page 7001 of 7907 | Khabarhub Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई प्रशिक्षण दिँदै

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई प्रशिक्षण दिने भएको छ । प्रशिक्षणका तय गरिएको कार्यशाला वेबनार एप जुममार्फत सञ्चालन हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो। बेइजिङस्थित चिनियाँ कम्युनिस्ट…