Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ५९ महिलासहित २ हजार ४२७ जनालाई पक्राउ गरेको छ । आज बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ यसैगरी ३ सय २० वटा दुई पाङ्ग्रे र ५० वटा चारपाङग्रे गरी ३ सय ७० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ…