समाचार Archives | Page 7079 of 7122 | Khabarhub Khabarhub

सरकारसँग भएको सहमतिबारे छलफल गर्न गठवन्धनको बैठक, नागरिकता ल्याउन सीके राउतको ‘उर्दी’ !

काठमाडौं– सरकारसँग ११ बुँदे सहमति गरेको ‘स्वतन्त्र मधेस गठवन्धन’ ले राष्ट्रिय परिषद् बैठक बोलाएको छ । सरकारसँग भएको ११ बुँदे सहमति र आगामी रणनीति तय गर्न गठवन्धनले राष्ट्रिय परिषद् बैठक बोलाएको हो । गठवन्धनका संयोजक सीके राउतले सामाजिक सञ्जालमार्फत यस बारे जानकारी दिएका छन् । उनले चैत २ र ४ गते सिरहाको लहानमा राष्ट्रिय परिषद्…