Live on
Your Voice, Your Power
जनकपुरधाम– उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी (जवान)का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् । न्यायाधीश घिमिरेको शुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् । जनकपुरको भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई…