समाचार Archives | Page 709 of 7772 | Khabarhub Khabarhub

केबलकार चलाउन रुख काटिएको पाथीभरामा धमाधम वृक्षारोपण (तस्बिरहरू)

ताप्लेजुङ– पाथीभरा भगवतीका नामले प्रख्यात ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरूले धमाधम वृक्षारोपण गरिरहेका छन् । आफ्नो धार्मिक आस्थाको केन्द्रमा केबलकार चलाएर व्यापारीकरण गर्न लागेको विरोधमा लिम्बु धर्मावलम्बीहरूले पूजा-आराधनासहित वृक्षारोपणलाई तीव्र बनाएका हुन् । पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरूले केवलकार निर्माण परियोजनाको विरोध गर्दै युमा धर्मअनुसार पूजा-आराधना गरेर बिरूवा रोपिरहेका छन् । दुई दिनदेखि जारी…