समाचार Archives | Page 7092 of 7119 | Khabarhub Khabarhub

रवीन्द्रलाई गुमाउँदा ठूलो पीडा परेको छ– योगेश भट्टराई

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराइले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गुमाउँनुपर्दा ठूलो पीडा भएको बताएका छन् । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सात जनालाई श्रद्धान्जली दिन टुँडिखेल पुगेका नेता भट्टराईले हवाई दुर्घटनामा धेरै विशिष्ट व्यक्तिहरु गुमाएको र यो ज्यादै दुः ख लाग्दो कुरा भएको बताए । ‘मन्त्री अधिाकरी पछिल्ला समयमा पर्यटन क्षेत्रको सफलताका…