समाचार Archives | Page 7147 of 7346 | Khabarhub Khabarhub

कोशी व्यारेज नै खतरामा, ५६ वटै ढोका खोलियो

इटहरी–पानीको बहाब बढेसँगै व्यारेज नै खतरामा परेपछि सप्तकोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ । लगातार परेको पानीका कारण सप्तकोशीमा पानीको बहाब बढ्दो छ । पहाडी जिल्लामा पानी आउने क्रम अझै नरोकिएकाले यो बहाब अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी…