समाचार Archives | Page 7157 of 7346 | Khabarhub Khabarhub

इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य

काठमाडौं- इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य पाएको छ । देब्रे हाते स्पिनर बलर सागर ढकालले घातक बलिङ गरेपछि इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा हङकङ ९५ रनमा सीमित भयो । सागर एक्लैले पाँच विकेट लिए । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै…