समाचार Archives | Page 7158 of 7346 | Khabarhub Khabarhub

घुस लिएर प्रश्नपत्रमा नम्बर थप्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउनका लागि अनुचित तरिकाले नम्बर थप्न लगाउने तथा थप्ने गरी ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । विभिन्न परीक्षार्थीबाट घुस लिएर मार्कसिटमा अंक थप गरिदिने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालअन्तर्गत मानविकी संकायको गोप्य शाखाका अधिकृत रामबहादुर कर्माचार्यसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग…