समाचार Archives | Page 719 of 7774 | Khabarhub Khabarhub

प्रवक्ता महतको आरोप- देशलाई होइन, आफ्ना लागि काम गर्नेलाई राजदूत बनाउन खोजिँदैछ

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केही राजदूतहरूले देशको हितको पक्षका निकै राम्रा काम गरे पनि सरकारले उनीहरूलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन् । अत्यन्त व्यवसायीक हैसियत राख्ने राजदूतहरूलाई फिर्ता…