Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै विरोध शुरु भएको छ । आइतबार माइतीघर मण्डलामा विधेयकको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गर्यो । गुठी विधेयकप्रति आपत्ति जनाउँदै प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपकड गरेको हो । धरपक्कडमा परी एक दर्जन बढि घाइते भए । प्रर्दशनकारीहरुले सो विधेयक तत्काल फिर्ता…