समाचार Archives | Page 7206 of 7350 | Khabarhub Khabarhub

पीएम कप क्रिकेट : पुलिस क्लबलाई मात्र ४२ रनको लक्ष्य

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपीएफले कमजोर शुरुवात गरेको छ । एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबलाई मात्र ४२ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहीवार जारी खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफलाई सस्तैमा समेट्न पुलिसका बलरले उत्कृष्ट प्रदर्शन गरे । पुलिसका बलरले उत्कृष्ट बलिङ गर्दा…