समाचार Archives | Page 7208 of 7350 | Khabarhub Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारी रोजा इफ्तारमा सहभागी

बाँके– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न मुस्लिम समुदायको उत्तरदायी भावना रहेको बताएकी छिन् । मुस्लिम समाज बाँकेले मंगलबार साँझ नेपालगञ्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न यस्ता पर्वले प्रेरणा प्रदान गरेको बताइन् । मुस्लिम समुदायसँग भेटघाट र…