समाचार Archives | Page 7209 of 7350 | Khabarhub Khabarhub

कोइराला निबासबाट किन हटाइयो सुरक्षाकर्मी ?

विराटनगर– गृह मन्त्रालयले विराटनगरस्थित कोइराला निबासबाट सुरक्षाकर्मी हटाएको छ । २०५४ सालदेखि सुरक्षाकर्मीको पहरामा रहेको कोइराला निवास गत बिहीबारदेखि सुरक्षाविहीन भएको हो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बीपी कोइराला, पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको निवासबाट गृह मन्त्रालयले विना कुनै पूर्व जानकारी सुरक्षाकर्मी हटाएको हो । तत्कालीन सरकारले सुरक्षा चुनौती देखिएको भन्दै २०५४ सालमा नेपाल…