समाचार Archives | Page 7210 of 7350 | Khabarhub Khabarhub

संसदमा राजपाको प्रश्न– यो राज्य कसले चलाएको छ ?

काठमाडौं– राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठक शुरुहुनासाथ राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए । राजपाका सांसद् राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न /गराउन सरकारको…