समाचार Archives | Page 7213 of 7351 | Khabarhub Khabarhub

विधि र विधानको परिधिभित्र बसेर निर्णय नगर्दा पार्टी कमजोर– नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताएका छन् । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उनले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताए । “अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व कांग्रेसले पूरा गरे पनि जनताले किन कांग्रेसलाई विश्वास गर्न…