Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्ला समय नेपालीहरुमा विदाका दिनहरुमा घुम्न जाने संस्कृतिको विकास भइरहेको छ । निरन्तरको काम र थकानबाट दिक्क हुँदा सोचिन्छ-‘कतै घुम्न जाने’ । आर्थिक रुपमा सम्पन्नहरु विदा वा फुर्सदमा भ्रमणका लागि विदेशसम्म पुग्छन् भने मध्यम वर्गीय मानिसहरु स्वदेशकै विभिन्न स्थानमा पुगेर रमाइलो गर्ने गर्छन् । दशैंमा परिवारसँग मात्र नभई साथीसङ्गी घुम्न जाने प्रचलन पनि छ…