समाचार Archives | Page 7246 of 7352 | Khabarhub Khabarhub

गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सूचना आयोगको माग

काठमाडौं‌– राष्ट्रिय सूचना आयोगले गोपनियताको शपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिँईदै आइएको गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत  गराए । आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले…