Live on
Your Voice, Your Power
काठमाडौं- बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँको कामलाई तीव्रता दिइएको हो । आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, “आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ ।” तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार…